हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले मंगलबार १७औँ नगरसभामार्फत् ल्याएको बजेटमा सामुदायिक शिक्षाको विकासलाई उच्च प्राथमिकता दिएको छ…
समाज
आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत आज चार वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक…
भौतिक पूर्वाधार मन्त्री दाहाल इस्तानबुल प्रस्थान
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तानबुल प्रस्थान गर्नुभएको छ।ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम…
प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै : यस्तो छ भ्रमण तालिका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन जाने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।…
कागेश्वरी मनोहरा नगरपालिकाले ल्यायो ३ अर्ब १५ करोड, ७५ लाखको बजेट
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८२–८३ को लागी कुल ३ अर्ब १५ करोड,…
गुल्मीको धुर्कोट गाउँपालिकाको बजेट ६० करोड
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड ५१ लाख ४ हजार…
विशेष अदालतमा माधव नेपालको थुनछेक बहस जारी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस सुरु भएको छ…
पत्रकारविरुद्ध फौजदारी अभियोग लगाउनु सुखद् होइन, आदेशमा पुनर्विचार गरियोस् : पत्रकार महासंघ
काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर दृष्टि साप्ताहिक र दृष्टिन्यूज डटकमका प्रकाशक शम्भु श्रेष्ठ, सम्पादक एमपी…
नवलपरासी पश्चिमका किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै
कल्पना खरेलनवलपरासी पश्चिम । परम्परागत रुपमा हातले रोप्दै आएका नवलपरासी पश्चिमका किसानलाई मेसिनद्वारा धान रोप्न सिकाउन…
प्रेसमाथि नियन्त्रण र डर-त्रास देखाउने कार्य स्वीकार्न सकिन्न : अध्यक्ष लम्साल
काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार लेखेकै आधारमा प्रेससँग असम्बन्धित कानुन आकर्षित गरेर…
पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम…
नेकपा एसले बोलायो सचिवालय बैठक
नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । नेकपा एसले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी…
बेनीको नीति : कृषि उत्पादनमा वृद्धि, नगरको समृद्धि
ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले कृषि उत्पादनमा वृद्धि गर्दै समृद्धि हासिल गर्ने नीति अघि सारेको…
अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?
चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको…
आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बिहान…
‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’: समाजवादी प्रेस संगठन
काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु…
धान रोपाइँमा व्यस्त कञ्चनपुरका कृषक
भवानीदत्त भट्टकञ्चनपुर। असार महिना लागेसँगै कञ्चनपुरमा किसानहरू खेतमा व्यस्त हुन थालेका छन् । नहरको सिँचाइ सुविधा…
सार्वजनिक यातायात बन्द नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा बन्द हड्ताल नगर्न व्यवसायीको नाममा अन्तरिम आदेश जारी गरेको…
रोपाइँका लागि कमला नहरमा पानी प्रवाह : किसानलाई ठुलो राहत
सिरहा । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत्…
जसपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया सुरु…
ईलामको चिया निर्यात बढ्यो: भारतले ४० प्रतिशत जिएसटी लगाउने तयारीपछि किसान चिन्तित
कोकिला ढकाल इलाम । चालु आर्थिक वर्षको ११ महिनामा नेपाली अर्थोडक्स चिया निर्यातमा ४०.५ प्रतिशतले वृद्धि…
पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्बको पेट्रोलियम पदार्थ आयात
झापा । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड…
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने
काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ…
इरानी विदेशमन्त्री र रुसी राष्ट्रपतिबिच भेटवार्ता: पुटिन इरानलाई सहयोग गर्न तयार
काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेका छन् ।…
कालीगण्डकी कोरिडोर : आर्थिक समृद्धिको आधार बन्दै
ठाकुरप्रसाद आचार्य बेनी। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवका रूपमा रहेको कालीगण्डकी कोरिडोर सडक आयोजना अहिले निर्माणाधीन छ ।…
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा लोभलाग्दो तरकारी खेती
अमृतप्रसाद पौडेलम्याग्दी । अन्नपूर्ण गाउँपालिका ७ टिकोटका कृषकहरुले गाउँपालिकासँगको सहकार्यमा लोभलाग्दो तरकारी खेती गरेका छन् ।…
दार्चुलाका तिन उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त कृषक’ पुरस्कार
कृष्णबहादुर धामी दार्चुला । दार्चुलाका तिन जना उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत तथा…
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता…
नेपालमा ओमिक्रोनको ५ नयाँ सब-भेरियन्ट पुष्टि
काठमाडौं । नेपालमा ओमिक्रोनका ५ नयाँ सब-भेरिएन्ट पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको…
युवाहरू भ्रमित भए परिवर्तन र प्रगतिको गति सुस्त हुन्छ :प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र प्रगतिको…
सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा
सङ्खुवासभा । सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी…
गुल्मीको रेसुङ्गाले सञ्चार नीति तर्जुमा गर्ने
रमेश विश्वकर्मागुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चार नीति तर्जुमा गरी लागू गर्ने योजना बनाएको छ ।…
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । आजको…
दैलेखको मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन्, पुर्वी नलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज…
चीनद्वारा ईरानमा अमेरिकी आक्रमणको कडा निन्दा
काठमाडौं । चीनले इरानमा अमेरिकाले गरेको आक्रमणको कडा निन्दा गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन…
‘ओनो’ नेपालद्वारा राप्ती नगरपालिकाका ३ बिद्यालय र १५ बिद्यार्थीलाई सहयोग हस्तान्तरण
डिलकुमारी नेपालचितवन । हाम्रो नयाँ अवसर सामुदायिक संस्था ओनो नेपालद्वारा राप्ती नगरपालिकाका तीन सामुदायिक विद्यालयलाई सरसफाइ…
पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड
गण्डकी । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोडको बजेट ल्याएको…
बैतडीको सूर्नया गाउँपालिका वडाध्यक्ष बिष्टको व्यावसायिक कृषिमा उदाहरणीय सफलता
केशब राज भट्टबैतडी । बैतडीको सूर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट जनप्रतिनिधिको जिम्मेवारीसँगै व्यवसायिक कृषिमा समेत…
वर्षाले मकै बालीमा क्षति
लीलाधर वली घोराही । मकै तयार भएर घर भित्राउने बेला पानीले भिजाएपछि किसान समस्यामा परेका छन्…
अर्गानिक आँप बिक्री गरेर लाखौं आम्दानी गर्दै सप्तरीका किसान
सुधा देव सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रूपनगर, बस्तीपुरका कृषकहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन…
तामाकोशीमा बन्दै गरेको पक्की पुल दोस्रोपटक भाँचियो
काठमाडौं । रामेछापको मन्थली नगरपालिका– ६ र ७ जोड्ने तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक…
११ महिनाको वैदेशिक व्यापार : १६ खर्बको आयात हुँदा निर्यात २ खर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा १८ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको…
वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात
पर्सा । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ…
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसुची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।…
गिद्धे प्रेस यूट्युव च्यानलको पहिलो वार्षिकोत्सबमा दुई पुरस्कार वितरण
काठमाडौं । गिद्धे प्रेस यूट्युव च्यानलले आफ्नो पहिलो वार्षिकोत्सब दुई पुरस्कार वितरण गरेर मनाएको छ । शनिवार…
श्रमदानमार्फत अलैँची रोपियो
चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपिएको छ। किसान सहिद दिवसका अवसरमा शुक्रबार फुङ्लिङ…
विदेशी नागरिकता लिएकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेका व्यक्तिहरूलाई नेपाली नागरिकता प्रदान…
‘२०८४ मा चुनाव जितिन्छ भनेर सत्तारुढ दलका सांसदले बजेट कब्जा गरे’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेर…
नेपाल एक चीन सिद्धान्तप्रति अडिग छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी…