प्रतितोला १७०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला १ हजार ७ सय र चाँदी प्रतितोला ३५ रुपियाँ रुपियाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us