वैशाख ७ मा गण्डकी प्रदेशसभा अधिवेशन

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेलाई बोलाइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेलाई अधिवेशन आह्वान गर्नुभएको हो ।

मन्त्रिपरिषद् मंगलबार बसेको बैठकले अधिवेशन आह्वान लागि प्रदेश प्रमुख भट्टलाई सिफारिस गरेको थियो । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि यो अधिवेशन बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us