अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us