पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा

काठमाडौं। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us