इन्डियन प्रिमियर लिगमा आज दुई खेल हुँदै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज कलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैँगलुरुको सामना गर्दैछ भने कलकताले बैँगलुरुको सामना गर्दैछ ।

६ मध्ये ४ खेलमा जित हात पारेको कलकताको ८ अंक छ भने ७ मध्ये १ खेलमा जितेको बैँगलुरुको केवल २ अंक छ । यता राति ७ः४५ बजेबाट सुरु हुने खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सको सामना गर्ने तालिका रहेको छ । गुजरातले ७ मध्ये ३ खेल जित्दा पञ्जाबले भने केवल २ खेलमा जित हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us