शंखपार्कमा पुरुष मृत फेला

काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एक पुरुष मृत परेका छन् । अज्दाजी ३५ वर्षका पुरुषको शव भेटिएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले बताए ।

पार्कमा मृत भेटिएका पुरुषबारे प्रहरीले अनुसन्धान थालेको छ । शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us