मदन भण्डारी ट्रमा सेन्टर मोरङका कर्मचारी आन्दोलित

विराटनगर । मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी र कर्मचारी ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमाथि पटकपटक अभद्र व्यवहार र हातपात भएको भन्दै हातपात गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

शान्ति सुरक्षाका लागि अस्पतालमा प्रहरी बिट राख्न माग गर्दै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलेहरुले माग पूरा नभएसम्म आजदेखि अनिश्चितकालीन ओेपीडी सेवा बन्द गरेर आन्दोलित बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us