मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक अहिले ११ बजे बस्नेगरी बैठक बोलाइएको छ। बैठकमा आर्थिक वर्ष २०८१ ०८२ को बजेट स्वीकृत गर्ने कार्यसूची रहेको जनाइएको छ।

आज दिउँसो १ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्। बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us