प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच आइतबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us