आज माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दै छ । प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत बैठकका एजेण्डा रहेका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us