१ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजारले वृद्धि भएको छ । छापावाला सुन शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सयमा कारोबार भएकोमा आजका लागि १ लाख ४५ हजार ७ सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि १ लाख ४५ हजार निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ७ सय ३० मा कारोबार भएको चाँदी आजका लागि १ हजार ७ सय ४० निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us