रास्वपाको संसदीय दलको बैठक भोली बिहान बस्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बिहान १०ः३० बजे बस्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, जलनसम्बन्धी गैरसरकारी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us