काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३०० सय रुपैयाँले घटेको छ।
यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँँ निर्धारण गरिएको छ।
चाँदी प्रतितोला १ हजार ७३५ मा कारोबार भइरहेको छ।