सुनको मूल्य स्थिर

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला ५ रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us