९ सयले घट्यो सुनको मूल्य

काठमाडौं। आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ। आज सुन १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अस्ति जस्तै तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको १ हजार ७ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us