रामेछापमा पहिरोमा परि ६ जनाको मृत्यु

काठमाडौं। रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको रामेछापका जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो।

पहिरोले ४ वटा घर र १ पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us