तोलामा १ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजारले बढेको छ ।

आइतबार सुन तोलामा १ हजारले बढेर १ लाख ५२ हजार चार सयमा कारोबार भएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार आठ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us