४ अंकले घट्यो नेप्से

काठमाडौं। केहि दिन यता लगातार ओरालो लागेको सेयर बजार बुधबार पनि ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ अंकले घटेको हो ।

आज परिसुचक २७७८ कायम भएको छ । आज ३ करोड २२ लाख सेयर किनबेच हुँदा १२ अर्बको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us