सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम शुरु

काठमाडौं। आजबाट सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम शुरु भएको छ । यस कार्यक्रमका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जानुहुने भएको छ । सार्वजनिक स्थलमा उहाँले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयको गुनासो सुन्नुहुने छ ।

जस अन्तर्गत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us