बिरामीलाई अनावश्यक रेफर नगर्न चेतावनी

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी तथा सामुदायिक अस्पतालमा बिरामीलाई अनावश्यक रेफर गरीरहेकोले चेतावनी दिएको छ ।

बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई बुधबार पत्रचार गर्दै अस्पताल तथा चिकित्सकले संस्थामा सेवा प्रर्याप्त हुँदा पनि अनावश्यक रेफर गरेको र अबदेखि रेफर गनुपर्ने भएमा अनिवार्य रुपमा कारण खुलाउन निर्देशन दिएको हो ।

स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५, रिफरल कार्यविधि २०८०, कार्यावन्यनमा रहेको सुविधा थैली, दाबी समिक्षा निर्देशिका ९पहिलो संसोधन० २०८१ र रयिल टाइम कार्यविधि २०८० विपरित निजी तथा सामुदायिक अस्पतालमा चिकित्सक सेवाको आचरण विपरित काम भइरहेको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us