काठमाडौं । खराब मौसमका कारण भिजिविलिटी कम हुँदा हवाई सेवा प्रभावित भएको छ । मौसम खराब हुँदा भएकोले आजका उडानसहित माउण्टेन फ्लाइटहरु पनि प्रभावित भएका हुन् ।हवाई सेवा प्रभावित
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।