दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत, पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।…

पतञ्जलि भ्रष्टाचार प्रकरण : मुख्य अभियुक्त शालिग्राम सिंह ३५ लाख धरौटीमा छुटे

काठमाडौं । पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।…

कालीगण्डकीको जलसतह यस वर्षकै उच्च, सेतीवेणी बजारमा डुबानको खतरा

काठमाडौं । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ…

रुस अत्याधुनिक हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरिसक्यो : पुटिन

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो नवीनतम हाइपरसोनिक मिसाइलको उत्पादन सुरु गरेको बताएका छन्। उनले…

वैदेशिक रोजगार बोर्डद्वारा १ हजार २५० मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान

काठमाडौं । वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।…

भ्रष्टाचार गर्ने कसैलाई छाडिँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि नछोडिने बताएका छन् ।बुधबार राष्ट्रियसभामा नेपालको…

रूसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापान, अमेरिकालगायत देशमा सुनामीको चेतावनी

काठमाडौं । रूसको सुदूरपूर्वी तटमा रहेको कामचटका प्रायद्वीपनजिकै बुधबार शक्तिशाली ८.७ म्याग्निच्युडको भूकम्प गएको छ ।…

रुरुक्षेत्र गाउँपालिकाको ग्वादिमा गोठ भत्किदा एक हल गोरु मरे

टोपलाल अर्यालरेसुङ्गा । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२, ग्वादीमा गोठ भत्किँदा एक हल गोरु मरेका छन् । स्थानीय…

नेपालमा एमसीसीलाई निरन्तरता दिईने

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको…

भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

हरिद्वार (भारत) । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्ँिचदा…

सिराहामा भाइ-बुहारीको झगडा छुटाउन गएका दाइको हत्या

काठमाडौं । सिराहामा भाइ–बुहारीको झगडा छुट्याउन गएका दाजुको खुकुरी प्रहार गरि हत्या भएको छ । गोलबजार…

रुसी यात्रुवाहक विमान दुर्घटना , सबैको मृत्यु

मस्को । रुसको सुदूर पूर्वी क्षेत्रमा बिहीबार करिब ५० यात्रु सवार यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा सबैको…

रौतहटमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीन किसानको मृत्यु

चन्द्रपुर (रौतहट)। रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु…

प्रहरीले अबदेखि पक्राउ परेका आरोपितको तस्बिर सार्वजनिक नगर्ने

काठमाडौं । प्रहरीले अबदेखि विभिन्न अपराधका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ । प्रहरीले…

बागलुङमा ५ हजार ८७२ घर बाढी पहिरोको जोखिममा

बागलुङ। बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ। यस वर्ष पनि…

पत्रकार यादवलाई धम्की दिनेलाई कडा कारबाही गरियोस्: समाजवादी प्रेस संगठन नेपाल

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले संगठनका मधेश प्रदेश समितिका कोषाध्यक्ष तथा प्रदेश टाइम्स राष्ट्रिय दैनिकका…

बङ्गलादेश वायुसेनाको विमान विद्यालयमा ठोक्किँदा एकको मृत्यु, २० जना घाइते

काठमाडौं । बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार…

बलात्कार आरोपमा मधेसका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ

काठमाडौं । मधेसका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरमा एक युवतीमाथि…

नेपालमा टेलिग्राममाथि प्रतिबन्ध

काठमाडौं । सरकारले लोकप्रिय मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रवार सबै…

काठमाडौंमा बढ्यो डेङ्गीको जोखिम : सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको…

विपदबाट तीन महिनामा ९३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् ।…

बङ्गलादेशमा भएको हिंसात्मक प्रदर्शनमा चार जना मारिए

एजेन्सी । बंगलादेशको गोपालगञ्ज शहरमा नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको प्रदर्शन हिंसात्मक बन्दा…

आज यी पाँच प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास…

कञ्चनपुरका सबै छाउगोठ भत्काउन प्रशासनको निर्देशन

अविनाश चौधरी धनगढी । कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।…

लम्पीस्किनबाट कोसी प्रदेशमा एक सातामै १३९ वटा पशु मरे

शशिधर पराजुली विराटनगर । पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोसी प्रदेशमा एक हप्तामा १३९ पशुको मृत्यु भएको…

विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि मातहतका निकाय देशभर नै…

झापामा ‘लप्की स्किन’ रोगको प्रकोप

बिष्णुप्रसाद पोखरेलदमक। झापामा केहि समययता गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ । झापाका सबै…

ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा

चन्द्र पन्दाकताप्लेजुङ। ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्लाका नौ स्थानीय तहका ६१…

मनसुन सक्रिय : भारी वर्षा र डुबानको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्य…

गजा र इरानमा इजरायली आक्रमणको विरोध गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।…

गुल्मीका दुई सयभन्दा बढी स्थान बाढीपहिरोको जोखिममा

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी) । गुल्मीको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सयभन्दा बढी…

खोटाङका स्थानीयद्वारा चन्दा संकलन गरेर बुइपामा प्रहरी चौकी निर्माण

खोटाङ । खोटाङका स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा…

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने…

ट्राफिक प्रहरीले उठायो तीन करोड राजस्व

तानसेन । जिल्ला ट्राफिक कार्यालय पाल्पाले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु…

काठमाडौंमा दक्षिण एसियाको क्षेत्रीय शान्ति र सुरक्षा चुनौतीबारे उच्चस्तरीय सेमिनार

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्नगेजमेन्ट (नाइस) ले काठमाडौंमा ‘दक्षिण एशियामा आतंकवादः क्षेत्रीय…

सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

कटारी । जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको…

बाढीपहिरोले प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका…

बाढीले क्षतिग्रस्त पुल र सडक तत्काल बनाउन मन्त्री दाहालको निर्देशन

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरूको पुन:निर्माणको…

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? , प्रारम्भिक अध्यान प्रतिवेदन यस्तो छ

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भूभागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन…

रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ…

भोटेकोसीको बाढीमा ११ जना बेपत्ता: नेपाल-चीन जाेड्ने मितेरी पुल बगायो

काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन् । आज बिहान करिब…

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईसँग सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरू डा.बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लिखित…

पूर्वी चीनको झेजियाङ्ग प्रान्तमा आँधीको चेतावनी

हाङजोउ, चीन । पूर्वी चीनको झेजियाङ्ग प्रान्तमा सोमबार डानस नामक आँधीका कारण जनजीवन प्रभावित हुनसक्ने चेतावनी…

पर्साको ठोरी जिल्लाकै पहिलो साक्षर गाउँपालिका घोषणा

पर्सा । ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर…

आज काठमाडौँसहित २५ जिल्लामा बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि बाढीबारे सतर्कता सूचना जारी…

भोजपुर घटना : १४ वर्षमै जबरजस्ती विवाह, श्रीमती घर फर्किन नमानेपछि सबैको हत्या

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको…

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठुलो मानवीय क्षति पुर्याएको…

राजमार्ग अपडेटः सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध…

रुसद्वारा युक्रेनमाथि हालसम्मकै ठुलो आक्रमण

किभ, युक्रेन । रुसी सरकारी प्रवक्ताले शुक्रवार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै…

नेपालमा कोरोना बढ्दै, एक हप्तामा ३५ जनामा संक्रमण पुष्टि

काठमाडौं-नेपालमा कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोभिड-१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन…

2