काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका…
बाढीपहिरो
ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा
चन्द्र पन्दाकताप्लेजुङ। ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्लाका नौ स्थानीय तहका ६१…
गुल्मीका दुई सयभन्दा बढी स्थान बाढीपहिरोको जोखिममा
टोपलाल अर्यालरेसुङ्गा(गुल्मी) । गुल्मीको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सयभन्दा बढी…
नुवाकोटमा बाढीले गोठ बगाउँदा महिला बेपत्ता, सँगै सुतेका श्रीमान गम्भीर घाइते
काठमाडौं । नुवाकोटमा गएराति सुतेकै ठाउँमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । ककनी गाउँपालिका–१,…
आज काठमाडौंसहित ५ जिल्लामा बाढीको उच्च जोखिम
काठमाडौं । आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौंसहित ३५ जिल्लामा बाढीको जोखिम देखिएको छ ।…
बाढीपहिरोको उच्च जोखिममा हुम्लाका बत्तिस वटा बस्ती
हुम्ला । हिमाली जिल्ला हुम्लाका बत्तिस वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । भिरालो जमिन भएको…
बाढीपहिरो र डुबानमा परी १९२ को मृत्यु
काठमाडौं। अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ भने…
हालसम्म बाढीपहिरोमा परी ७० जनाको मृत्यु
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।