आफ्नै नाममा जग्गा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
गोरखा । धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । गाउँपालिकाका…
महाकालीको चार लेन पक्की पुल ‘भाइरल रोड’ मा सेल्फी लिनेको घुईचों
कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको…
प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डाहरू ?
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ।…
आज वैशाख कृष्ण औँसी : आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने…
मङ्गलामा महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम
प्रताप बानियाँ म्याग्दी । समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन…
कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो
मोरङ। प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ ।…
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेतीका लागि सम्भाव्यता अध्ययन
चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले…
कागज उद्योगमा जम्दै मधेशका महिला
अमृत कुमार महतोमहोत्तरी । अब विस्तारै मधेशका महिला दिदिबहिनीहरुको दिनचर्या फेरिँदै गएको छ । चुलोचौका सिमित…
फोटो पत्रकारिताले देशको वास्तविकता देखाएको छ: सभामुख घिमिरे
काठमाडौं — सभामुख देवराज घिमिरेले फोटो पत्रकारिता लोकतान्त्रिक समाजको महत्वपूर्ण अङ्ग भएको बताउँदै फोटो पत्रकारिताले देशको…
म्याग्दीको नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न…