काठमाडौं । नेपालमा पहिलो पटक मुख, दाँत, बङ्गारा तथा अनुहारसम्बन्धी सबै जटिल शल्यक्रियाका लागि समर्पित मौखिक…
विविध
सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक तालिम
सोलुखुम्बु । गाउँघरमा जन्म, विवाह वा मृत्यु संस्कार जस्ता धार्मिक कर्मकाण्ड गर्दा अझै पनि जातीय विभेदको…
जापानी लेखक काजु योशिदाको ‘अटोमेटिक फ्रिडम’ काठमाडौंमा लोकार्पण
काठमाडौं । जापानी लेखक काजु योशिदाद्वारा लिखित पुस्तक ‘अटोमेटिक फ्रिडम’ को काठमाडौंमा लोकार्पण गरिएको छ। रिकिशीको…
देश निर्वाचनमा केन्द्रित भयो : पूर्वप्रधानमन्त्री दाहाल
सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका…
अत्यधिक चिसोमा सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह, जोखिम समूहलाई घरमै बस्न अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बढ्दो चिसोका कारण बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ…
आजदेखि सुरु भयो एक महिने स्वस्थानी व्रत र माघ स्नान, शालिनदीमा माधवनारायण मेला
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिने स्वस्थानी व्रत तथा माघ स्नान…
पूर्वराष्ट्रपति भण्डारीद्धारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गरेकी छन् । शुक्रवार पूर्वराष्ट्रपति…
अन्योलता हट्यो, देश अब निर्वाचनतर्फ अग्रसर: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक अन्योलता हटेको र अब…
पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतको आदेशले थुनामा
काठमाडौं । घुस आरोप खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतको आदेशअनुसार थुनामा राखिएका छन्। बुधबार विशेष…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू…
सिदिङ्वामा तरकारी किसानलाई सतप्रतिशत अनुदानमा बीउ र कृषि सामग्री
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तरकारी खेती प्रवर्द्धन तथा बजारीकरण कार्यक्रमअन्तर्गत किसानलाई सतप्रतिशत अनुदानमा बीउ तथा…
पूर्व प्रधानमन्त्री खनालद्वारा तमु ल्होसार तथा म्हैप्प्रु नकुमा पर्वको शुभकामना
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले गुरुङ समुदायको ऐतिहासिक तथा…
घोराही-तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र
दाङ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रूपमा अघि बढेको छ । अहिले सो…
बाढीले बगाएको मितेरी पुल पुनर्निर्माण सम्पन्न, रसुवागढी नाका खोल्ने तयारी
काठमाडौं । नेपाल–चीन सीमामा अवस्थित ल्हेन्देखोलामा आएको भीषण बाढीले बगाएको रसुवागढी–केरुङ जोड्ने प्रमुख व्यापारिक नाकाको मितेरी…
देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर २३…
शीतलहरबाट राहत दिन वन कार्यालयद्वारा निःशुल्क दाउरा वितरण
रौतहट । शीतलहरका कारण पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ।…
हर्राबोटमा सुन्तलाको उत्सव: पोखरामा १० करोडको उत्पादन, किसान र पर्यटन एकैथलोमा
पोखरा। कास्कीको पोखरा महानगरपालिकामा यस वर्ष करिब १० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको अनुमान गरिएको…
दाङमा स्ट्रबेरी खेतीबाट किसान खड्काको वार्षिक लाखौँ आम्दानी
दाङ । दाङमा व्यवसायिक रूपमा गरिएको स्ट्रबेरी (भुइँऐसेलु) खेतीले किसानलाई राम्रो आम्दानी दिन थालेको छ। विगत…
व्यावहारिक सिकाइको नाममा हामी कहाँ आइपुगेका छौँ?
प्रारम्भिक बाल्यकाल विकासको अभ्यासकर्ता र समर्थकको हैसियतले म जीवन–सीप, संस्कार, संस्कृति, चाडपर्व र सामाजिक व्यवहारहरूलाई बालमैत्री…
सर्लाहीसहित मधेश शीतलहरको चपेटामा: जनजीवन अस्तव्यस्त, विपन्न वर्ग बढी प्रभावित
सर्लाही । विगत चार दिनदेखि निरन्तर चलेको शीतलहरका कारण सर्लाहीसहित मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ…
वृद्धि गरिएको वैदेशिक रोजगारका कामदारको स्वास्थ्य परीक्षण शुल्क खारेज
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणवापत हालै वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ…
शीतलनिवासमा शीर्ष नेतृत्वको छलफल: फागुन २१ को निर्वाचन सफल बनाउन सहमति
काठमाडौँ । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा प्रमुख तीन…
उपचारपछि झलनाथ खनाल पत्नी रविलक्ष्मी स्वदेश फर्किइन्
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार…
सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउने प्रचण्डको संकल्प
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै छरिएका कम्युनिस्ट शक्तिहरूलाई…
भृकुटीमण्डपमा कम्युनिस्ट एकता सभा, काठमाडौंका विभिन्न स्थानबाट र्याली
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज शनिबार राजधानी काठमाडौंमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आयोजना गर्दैछ।…
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको बिदाइ भेट
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार बिदाइ भेट गरेका छन्।…
नेपाल–चीन लगानी सहकार्य: आर्थिक अवसर र प्रविधिमा नयाँ ढोका खुल्दै
काठमाडौं । नेपाल सरकारले चीनसँग नजिकको सहकार्यमार्फत लगानी प्रवर्धन गर्न तयार रहेको संकेत दिएको छ। नेपाली…
सहकारीपीडितको प्रश्न: कहिले फिर्ता हुन्छ जीवनभरको बचत ?
नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बा मानेको छ। सहकारीको मूल उद्देश्य भनेको…
दैनिक जीवन सहज बनाउने योजनामा महानगरको जोड
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकको दैनिक जीवन सहज बनाउने योजनालाई महानगरपालिकाले उच्च प्राथमिकतामा…
दैलेखमा फेरि उठ्न थाले छाउगोठ: कानुनी प्रतिबन्ध कमजोर, सामाजिक दबाब बलियो
दैलेख । केही वर्षअघि छाउपडी उन्मूलन अभियानअन्तर्गत भत्काइएका छाउगोठ दैलेखका गाउँ–गाउँमा पुनः निर्माण हुन थालेका छन्।…
नेपालगन्जमा धान उत्पादन बढ्दा किसानको चाप: खाद्य कम्पनीद्वारा १५ हजार क्विन्टल मात्रै खरिद
नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले यस वर्ष बाँकेका किसानबाट हालसम्म करिब १५…
अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु: हितेन्द्रदेव शाक्य
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले आफ्नो बाँकी कार्यकाल सरकारसँग मिलेर काम गर्ने बताएका छन्…
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छौं, कसैको धम्कीले डराउँदैनौं: प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार रहेको बताएकी…
तीन वर्षमा पनि बनेन गुल्मीको रेसुङ्गा सभाहल
गुल्मी । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको छैन ।…
सरकारले तोक्यो प्रतिक्विन्टल ६२० रुपैयाँ उखुको खरिद मुल्य
काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष…
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत…
समाजवादको सपना पुरा गर्न सबै कम्युनिस्ट एक होऔँ : झलनाथ खनाल
काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापना गर्ने लक्ष्य पूरा…
कृषि सहकार्यमा नेपाल–चीन बीच नयाँ पहल : मन्त्री परियार र राजदूत चेन सङबीच भेटवार्ता
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र…
ठेकेदारको लापरबाहीले भोजपुरको अस्पताल भवन पाँच वर्षदेखि अलपत्र
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-७, कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ ।…
किसान महासङ्घको माग : विदेशी मह रोकियोस्, स्वदेशी महलाई प्राथमिकता दिइयोस्
काठमाडौँ। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह आयात रोक्दै नेपाली मह उत्पादनलाई प्राथमिकताका साथ…
इम्बोस्ड नम्बर प्लेट सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथिको घात : भीम रावल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान…
एमालेको सत्तामुखी राजनीतिले देशको दिशानिर्धारण रोकियो : झलनाथ खनाल
विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेको सत्तामुखी राजनीतिले देशलाई…
युएईका प्रवासी संगठनद्वारा एकताबाट गठित नेकपालाई समर्थन
काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित करिब डेढ दर्जन वामपन्थी शक्तिहरूबीच…
चार महिनामै १० अर्बभन्दा बढीको धान–चामल आयात, उत्पादन घटेपछि निर्भरता थप बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामै नेपालले १० अर्ब रुपैयाँभन्दा बढीको धान–चामल…
दोस्रो ‘घर निर्माण फेस्ट २०८२’ घोषणा : २ सय करोडभन्दा बढी कारोबार हुने अपेक्षा
काठमाडौं । घर निर्माण फाउण्डेसनले दोस्रो संस्करणको ‘घर निर्माण फेस्ट–२०८२’ को घोषणा गरेको छ। पुस १२…
हिंसामुक्त समाजका लागि १६ दिन
लैङ्गिक हिंसा केवल व्यक्तिगत पीडा होइन, यो समाजको संरचनागत कमजोरी र चिरफार गर्न नसकिएको पुरातन सोचको…
हङकङको आवासीय क्षेत्रमा आगलागी, ४४ जनाको मृत्यु
काठमाडौँ । हङकङको ताई पो क्षेत्रको आवासीय क्षेत्र भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या ४४ पुगेको…
दल दर्ताको समय ४ दिन थपियो : (विज्ञप्ति सहित)
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताको समय ४ दिन थपेर मंसिर १४…
ईश्वर पोखरेलको अध्यक्ष दाबी: ओलीलाई ‘अभिभावक’ भूमिकामा बस्न आग्रह, भण्डारीलाई पार्टीमा फर्काउने घोषणा
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने…
पुरानो धङधङी छोड्दै एकतामा अघि बढ्नुपर्छ : माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कार्यकर्तालाई पुरानो पार्टीगत सोच, मानसिकता र गुटगत अभ्यास…
