स्पेनले जित्यो युरोकपको उपाधि

सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले चौथोपटक युरोकपको उपाधि जित्न सफल भएको छ ।

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै

युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् ।

आजदेखि युरोकप सुरू

युरोकपको १७ औं संस्करण आजदेखि जर्मनीमा सुरू हुँदैछ।