भारत र पाकिस्तानबीच बढेको द्वन्दप्रति परराष्ट्रको विज्ञप्ति, के छ नेपालको धारणा ?

काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढेको द्वन्दप्रति चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले…

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच मस्कोमा भेटवार्ता

काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोस्थित क्रेमलिन दरबारमा भेटवार्ता भएको…

पाकिस्तानी आक्रमणबाट कश्मीरमा भारतीय सैनिकको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाले जम्मू–कश्मीरको पुंछ सेक्टरमा गरेको गोलाबारीमा भारतीय सेनाका एक जवानको मृत्यु भएको छ…

भारत-पाकिस्तान तनावपछि नेपालमा सुरक्षा सतर्कता बढाउन निर्देशन

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको…

विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग गरेन: अख्तियार प्रमुख

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति…

चीनले भन्यो : पाकिस्तानमाथि भारतीय हमला खेदजनक

काठमाडौं । भारत र पाकिस्तानबीच तनाब बढेपछि चीनले दुबै देशलाई शान्त र संयम रहन आग्रह गरेको…

केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल

वीरगञ्ज । परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी…

जाजरकोटमा अज्ञात रोगले दुई सय भेडा मरे

सहदेव बस्नेत जाजरकोट । बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगको प्रकोपले दुई सयभन्दा बढी भेडा मरेका छन्…

उखुबालीमा लागेको आगलागीबाट १० कट्ठाको एक सय २० क्वइन्टल उखु जलेर नष्ट

कल्पना खरेलनवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुनवलमा लागेको आगलागीबाट १० कट्ठाको उखुबाली जलेर नष्ट भएको छ…

भारतले ३६ घण्टाभित्र पाकिस्तानमा आक्रमण गर्न सक्छ : अताउल्लाह तरार

काठमाडौं । जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि पाकिस्तानले भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने दाबी गरेको छ…

Contact Us