जसपाले फिर्ता लियो सांसद प्रदीप यादवमाथि गरेको कारबाही

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले पार्टीका नेता तथा सांसद प्रदीप यादवमाथि गरिएको कारबाही फिर्ता लिएको…

प्रकाश सपुतको गीतको विरोध गर्नुको आवश्यक छैन: ‘प्रचण्ड’

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु…

आज सुनको मूल्यमा गिरावट, कति छ बजारभाउ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य ओरालो लागेको छ । आइबार तोलाको एक लाख…

आगामी चैत ८ गतेबाट आवेदन दिनेगरी आईपो आउँदै

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले…

राष्ट्र बैँकद्वारा नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्न सैद्धान्तिक सहमति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान गरेको…

महिला विश्वकपमा विजय हासिल गर्ने तयारीमा अस्ट्रेलिया

एजेन्सी । अस्ट्रेलियाले महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजक राष्ट्र न्युजिल्यान्डको टिमलाई १ सय ४१ रनअन्तरले हराएको…

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः निर्वाचित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः निर्वाचित भएका छन् । सोमवार बिहान…

एमाले विभाजनविरूद्धको रिटमा आगामी चैत २० गते पूर्ण सुनुवाइ हुने

सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने गरी भएको निर्णय तथा एमालेले कारबाही गरेका…

संघीयता अनुकूल सहरी विकास नीति बताउने तयारीमा छौं : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता अनुकूल सहरी विकास नीति बताउन लागिएको बताएकी छिन् ।…

मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमूलक उत्पादन प्रवर्द्धनमा ध्यान दिनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि…

Contact Us