आजबाट साउनको सोमबारे व्रत सुरु

काठमाडौं । साउन महिनाको पहिलो सोमवार आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरि…

तपाईको राशिफलमा के छ?

मेष–आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ…

कोभिड–१९ को उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको छ: स्वास्थ्यमन्त्री यादव

विराटनगर। प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि…

सुन प्रतितोला २०० रुपैँयाले घट्यो

काठमाडौं। आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला २०० रुपैँयाले घटेको छ भने चाँदी १५ रुपैँयाले बढेको…

आज देखि नयाँ आर्थिक वर्ष सुरु

काठमाडौं। आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउनेछ ।…

माओवादी अध्यक्ष दाहाल आज नेपाल फर्कने

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पूर्वनिर्धारित कार्यक्रम अनुसार आजै स्वदेश…

वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै १५० सिसि माथिका मोटरसाइकल आयातमा रोक

काठमाडौं। सरकारले १५० सिसि माथिका सबै मोटरसाइकल आयातमा रोक लगाएको छ। सरकारले वैदेशिक मुद्रा सञ्चितिमा चाप…

आजदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरंग सेवा निःशुल्क

काठमाडौं। लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवा निःशुल्क हुने भएको छ ।…

अनुत्तरित !

मदन दुलाल एउटा आभासहीन अस्तित्वउद्देश्यहीन—- अर्थहीननिरन्तर ….निरन्तर हिंडिरहेकहां पुग्छ होला ? कहां…?जंगलको विचित्र भीषण वातावरणमा याउदासीनता…

जसपाका ६ दर्जन नेता तथा कार्यकर्ताद्वारा सामुहिक राजीनामा

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)मा विवाद झन्–झन् बढ्दै जान थालेको छ । वीरगञ्जमा बसेको जसपाका अध्यक्ष…