विद्युत आयोजना बिग्रिएपछि डोल्पाका बासिन्दा २५ दिनदेखि अँध्यारोमै
डोल्पा । विद्युत आयोजना बिग्रिएपछि जिल्ला सदरमुकाम दुनैका बासिन्दा २५ दिनदेखि अँध्यारोमै बस्न बाध्य छन् ।…
सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा बाँसबारी क्लब विजयी
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा बाँसबारी क्लब विजयी भएको छ ।…
ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छः मन्त्री झाँक्री
काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनु भएको छ…
सजग
देवराज कार्की”मिलन”मृत्यु भयले संसारएकोहोरो भएरआज रोइ रहेछजताततै चीत्कारआर्तनाद पोखिदैछमुस्कान हरायो ओठमाआशाहरु मरे मस्तिष्कमा ।बिश्वयुद्ध जस्तो भयावहअवस्था…
स्थानीय तहमा कर्णाली प्रदेशबाट १५ सिट जित्ने एमालेको दाबी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशमा दुई सिट वृद्धि…
कपिलवस्तुमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
कपिलवस्तु । कोरोना संक्रमणको तेस्रो लहर क्रमश: घट्दै जान थालेपछि लामो समय थला परेको बुद्धस्थल कपिलवस्तुका तिलौराकोट लगायतका…
मधेश प्रदेशको प्रदेशसभा पुनः स्थगित
काठमाडौं । मधेश प्रदेशको प्रदेशसभाको बुधबारका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका…
आज नेप्सेमा २६३० अंकको गिरावट
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २६३० अंकमा झरेको छ । अघिल्लो दिन २६५० अंकमा…
नेकपा एमाले बागमती प्रदेश सदस्य रामकृष्ण हुमागाईं नेपाली कांग्रेस प्रवेश
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश पार्टी कमिटी सदस्य रामकृष्ण हुमागाईं नेपाली कांग्रेस प्रवेश गरेका छन्।…
यातायात व्यवस्था विभागको सर्भरहरूमा विद्युतीय समस्या देखा परेपछि सेवा बन्द
काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरहरूमा विद्युतीय समस्या देखा परेपछि सेवा बन्द गरिएको छ। यातायात व्यवस्था…